You are currently viewing सुदूरपश्चिममै पहिलो पटक कैलाली अस्पतालमा शुरु भयो मुटुरोग सम्बन्धी उपचार सेवा -khabarkunj.com

सुदूरपश्चिममै पहिलो पटक कैलाली अस्पतालमा शुरु भयो मुटुरोग सम्बन्धी उपचार सेवा -khabarkunj.com

  • Post category:news
  • Post comments:0 Comments
  • Reading time:1 mins read

Source: https://khabarkunj.com/node/8184
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा सञ्चालित कैलाली अस्पताल प्रा.लि.ले प्रदेशमै पहिलो पटक मुटु रोग सम्बन्धी उपचार सेवा सुरुवात गरेको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै अस्पतालका अध्यक्ष जनकराज जोशीले प्रदशमै पहिलो पटक मुटुरोग सम्बन्धी उपचार सेवा सुरुवात गरिएको जानकारी दिए ।

3

उनले मुटु रोग सम्बन्धी सम्पुर्ण सेवाहरु कैलाली अस्पतालबाटै उपलब्ध गराईने जानकारी दिए । प्रदेशमा मुटु रोग सम्बन्धी डाक्टर नभएका बेला आफु आएर सेवा दिन पाउँदा खुशी लागेको बताए । आउदो दिनहरुमा अझै गुणस्तरिय सेवा दिने प्रयास गर्ने डाक्टर पञ्जियारले प्रतिबद्धता व्यक्त गरे ।

Leave a Reply