यहि मिति २०७७ फागुन २१ र २२ गतेका दिन प्रमुख कन्सल्टेन्ट युरोसर्जन कैलाली अस्पताल प्रा.लि.मा आउनु हुदैछ । सह प्रा.डा.रविन बहादुर बस्नेत प्रमुख कन्सल्टेन्ट युरोसर्जन तथा विभागिए प्रमुख,युरोलोजी बिभाग(वीर अस्पताल) MS-General surgery MCH-Urology(NAMS) द्वारा Endo-Urology(दुरबिन विधिबाट) मृगौला र प्रोष्टेटकाे सम्पुर्ण अपरेसन सुपथ मुल्यमा हुने जानकारी गर्दछौ ।