You are currently viewing कैलाली अस्पताल प्रा लि मा  विशेषज्ञ डाक्टरहरु द्वारा निशुल्क स्वास्थ्य जाँच

कैलाली अस्पताल प्रा लि मा विशेषज्ञ डाक्टरहरु द्वारा निशुल्क स्वास्थ्य जाँच

असार १५ गते देखी २० गते सम्म
स्थान: जिल्ला प्रशासन कार्यालय अगाडी, पशुपति टोल धनगडी
समय: बिहान ८ बजे देखि बेलुकी ५ बजे सम्म

Leave a Reply