You are currently viewing सुचना सुचना सुचना यही २०७७ चैत्र १३ र १४ गते का दिन डा रविन बहादुर बस्नेत द्वारा कैलाली अस्पतालमा

सुचना सुचना सुचना यही २०७७ चैत्र १३ र १४ गते का दिन डा रविन बहादुर बस्नेत द्वारा कैलाली अस्पतालमा

यही २०७७ चैत्र १३ र १४ गते का दिन कन्सल्टेन्ट युराेसर्जन एसाेसियट प्राेफेसर डा रविन बहादुर बस्नेत द्वारा कैलाली अस्पतालमा अत्याधुनिक दुरविन विधिद्वारा मृगौलाकाे पत्थरी, पिसाब नलीकाे पत्थरी,प्राेष्टट ग्रन्थीकाे अप्रेशन,पिसाब थैलिकाे पत्थरी, मृगौलाका सम्पूर्ण समस्या र पुरुषकाे निसन्तानकाे उपचार सुदुरपश्चिममै सबैभन्दा सस्तो र गुणस्तरिय सेवा प्रदान भई रहेकाे कुरा जानकारी गरिन्छ।सम्पर्क कैलाली अस्पताल प्रा.लि.जिल्ला प्रशासन कार्यालय अगाडि पशुपतिटाेल धनगढीफाेन ०९१-५२४५५५,५२४६५४, ५२१२४९, ५२५३६०

Leave a Reply