You are currently viewing लगातार दुई संस्करणसम्म सुदूरपश्चिम स्पोर्टस अवार्डलाई मुख्य प्रायोजन गरेर सधैं साथ दिने

लगातार दुई संस्करणसम्म सुदूरपश्चिम स्पोर्टस अवार्डलाई मुख्य प्रायोजन गरेर सधैं साथ दिने

लगातार दुई संस्करणसम्म सुदूरपश्चिम स्पोर्टस अवार्डलाई मुख्य प्रायोजन गरेर सधैं साथ दिने, जहिले पनि राम्रो कामका लागि उर्जा थपिरहने, सामाजिक क्षेत्रमा दिल खोलेर सहयोग गर्ने, स्पोर्टस अवार्डका मेरुदण्ड कैलाली अस्पतालका अध्यक्ष जनकराज जोशी लगायत सबै सह प्रायोजक प्रायोजक लगायत सबैलाई धन्यवाद दिन चाहन्छौं ।

Leave a Reply