You are currently viewing कैलाली अस्पतालमा आइसियु र एनआसियु सेवा सुरु

कैलाली अस्पतालमा आइसियु र एनआसियु सेवा सुरु

धनगढी,७ असार । सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा अवस्थित कैलाली अस्पतालले आइसियु र एनआसियु सेवा सञ्चालनमा ल्याएको छ।

अस्पतालले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै ५ बेडको एनआईसियु र ८ बेडको आइसियु सेवा सुचारु गरेको जानकारी दिएको  हो । कैलाली अस्पतालले अन्य अस्पतालको तुलनामा सुलभ आइसियु र एनआसियु सेवा मार्फत उपचार गरिने अस्पतालका संस्थापक जनकराज जोशीले बताए।विगत लामो समय देखी कैलाली अस्पतालले स्वास्थ्य सेवा दिँदै आइरहेको छ । 

Leave a Reply